मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12547+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

काठमाडौँ । प्रहरीले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ थाइ लायन एयरको उडान नम्बर एसएल–२२० बाट थाइल्याण्डको बैङ्ककबाट आएका सोलङ्की विमानस्थलको अराइभल भन्सार क्षेत्रमा जाँचपछि टनेल गेटबाट बाहिर निस्किने क्रममा ड्युटीमा खटिएको प्रहरीले निजको गतिविधि शङ्कास्पत लागेर नियन्त्रणमा लिएका थिए ।”  

निजको केएमसी अस्पतालमा भिडियो एक्सरे गर्दा निजको मलद्वारमा प्लाष्टिको ¥याप गरी एकवटा डल्ला सुन जस्तो देखिने पहिलो धातु ९० ग्राम फेला पारेको प्रहरीले जनाएको छ । उक्त बरामद सामान निकाल्न लगाई बरामद सामान उपत्यका प्रहरी कार्यलयको लेखा शाखामा राखी निजलाई जिल्ला प्रहरी परीसर काठमाडौँ पठाएको र कार्यालय खुले पश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाइने एआइजी कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार