मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण

Ujyalosandeshonline 12198+ समाचार ( )
३२ असार २०८३, बिहीबार

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सांसदहरुका लागि स्वकीय कर्मचारी÷परिचारक नियुक्तिका लागि सहजीकरण गरेको छ । सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को संशोधनमार्फत सांसदका लागि सहयोगी राख्न सक्ने व्यवस्था ब्यूँताएको हो ।

सचिवालयले स्वकीय कर्मचारी÷परिचारक नियुक्तिसम्बन्धी फारम सदस्यहरुलाई उपलब्ध गराई त्यससम्बन्धी जानकारी दिन सूचित गरेको छ । सरकारले गत कात्तिक १७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सङ्घीय संसद्का सदस्यको स्वकीय कर्मचारी÷परिचारकसम्बन्धी साविकको व्यवस्था खारेज गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार