मुख्य समाचार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की |

भैरहवाबाट वीरगंज जाँदै गरेको बस दुर्घटना

Ujyalosandeshonline 12560+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

भैरहवा । बारा जिल्लामा यात्रुवाहक बस दुर्घटना भएको छ । भैरहवा देखि वीरगंज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस बाराको जीतपुर उपमहानगरपालिका २३ भलुहीमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार २२ जना यात्रुहरु मध्ये १७ जना घाइते भएका छन् । जसमध्ये तीन जना गम्भिर, सात जना मध्यम र सात जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवं सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुहरुको उपचारका लागि वीरगंजको बयोधा अस्पतालमा पठाइएको र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार