मुख्य समाचार
यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन |

रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक र जवानमाथि भ्रष्टाचार मुद्दा, जवान घुससहित पक्राउ परेका थिए

Ujyalosandeshonline 12516+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

भैरहवा। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ढकाल र खत्रीमाथि भारतबाट कर छली गरी घरायसी सामान नेपाल भित्र्याउन सहजीकरण गरेको आरोप छ। अनुसन्धानका क्रममा उनीहरूले दुर्गौलिया नाका हुँदै सामान ल्याउन १५ हजार रुपैयाँ घुस लिएको खुलेको छ। अख्तियारको टोलीले जवान खत्रीलाई १५ हजार घुससहित नियन्त्रणमा लिएपछि यो घटना सार्वजनिक भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार