मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

१० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न सुझाव

Ujyalosandeshonline 11904+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलेनिजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । 

सिंहदरबारमाबसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमासंघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् । 

उनले भने,‘संघ प्रदेश र स्थानिय सबैले समावेश हुन पाउने सेवाको व्यवस्था गर्न को लागि हामीले माथिल्लो तहमा खुल्ला १० प्रतिशत बाँकी ९० प्रतिशत पदहरु बढुवाद्धारा पूर्ति गर्नुपर्छ भन्ने लोकसेवाको अहिलेको धारणा रहेको छ ।’

त्यस्तै उनले उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद खुल्लामा ३२ र समावेशीमा ३७ वर्ष राख्ने विधेयकको प्रस्ताव रहेको भन्दै त्यसलाई कायम गर्दा उपयुक्त हुने बताए । 

उनले भने,‘निजामतिको कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष बनाउनु पर्ने छ । सेवा प्रवेशको हकमा उमेर हद अधिकतम समावेशीका हकमा ३७ वर्षखुल्लामा ३२ वर्ष कायम गर्दा उपयुक्त हुने छ । जुन विधेयकमा प्रस्ताव भइसकेको नै छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार