मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक

Ujyalosandeshonline 12535+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनःस्थापनालगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको सो दलले जनाएको छ । बैठक बिहीबार बिहान ९ः०० बजे राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार