मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधारका लागि सद्भाव ¥याली

Ujyalosandeshonline 12552+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पूर्व सैनिक संगठनले यही २५ गते अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव ¥याली निकाल्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी संगठनका अध्यक्ष प्रकाश जंग कार्कीले यही २५ गते काठमाडौको भृकुटीमण्डपबाट बृहत सद्भाव ¥याली निकाल्ने जानकारी दिएका हुन् ।  

उनले भने,‘हामी राष्ट्रिय एकता, गतिसिल नेपाल र अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव ¥याली यहि चैत्र २५ गते भृकुटीमण्डपबाट निकाल्न लागेको जानकारी गराउँछु ।’

उनले अवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान– स्वस्थ्य बिमा सहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउनु कायक्तममो उद्देश्य रहेको बताए । देशले नागरिकहरुले दिएको सुविधामा भएको विभेदको अन्त्य र अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्तिका लागि कार्यक्रमले थप सहयोग पु¥याउने उनको विश्वास छ ।

उनले भने,‘ हाम्रो उद्देश्यअवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान– स्वस्थ्य बिमा सहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउने प्रतिनिधित्व, देशले नागरिकहरुका दिएको सुविधामा भएको विभेदको अन्त्य, अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्ति रहेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको चैत्र २७ गतेको जनप्रदर्शनमा संगठनले पनि सहभागिता जनाउने घोषणा समेत गरेको छ ।

उनले भने,‘अवस्था र व्यवस्था बदल्न जनप्रदर्शनमा व्यापक सहभागिता–मुल पार्टी राप्रपाले आवहान गरेको चैत्र २७ गतेको जनप्रदर्शनमा हाम्रो असरदार र सक्रिय सहभागिता रहन्छ । हामी शान्तीपुर्ण जनप्रदर्शनको पक्षमा छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार