मुख्य समाचार
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड | गुल्मी अर्खलेकी पाण्डेको परिवारलाई मृत्यु दाबि भुक्तानी | बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा | संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज | लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भब्य रुपमा मनाउने | नेपाल युथ समिटको तयारी अन्तिम चरणमा, ख्यातीप्राप्त व्यक्तिहरु सहभागी हुने | प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा | जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ : डा.संग्रौला | नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य | संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन |

ओमसतियाको १४ औं गाउँसभा सुरु

Ujyalosandeshonline 4142+ समाचार ( )
२७ माघ २०८०, शनिबार

भैरहवा । ओमसतिया गाउँपालिकाको १४ औं अधिवेशन शनिबारदेखि सुरु भएको छ । १४ औं गाउँसभाले १३ औं अधिवेशनमा पेश भएका केही योजनाहरुलाई शंसोधन गर्ने प्रस्ताव राखेको छ ।

पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गत बर्षको अनुमानित नगद मौज्दात रकमको तुलनामा यथार्थ मौज्दात रकम बढी देखिएकोले केही योजना तथा कार्यक्रमहरु थप गर्नुपरेको र केही योजना तथा कार्यक्रमहरुलाई संशोधन गर्नुपरेको बताईन । 

उनले चालु खर्च, पूंजिगत खर्च र बित्तिय ब्यवस्थाको रकम समेत गरि गत अधिवेशनमा पेश भएको ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयालाई संशोधन गर्दै यस अधिवेशनबाट ४८ करोड ५० लाख ८१ हजार १ सय ७ रुपैया पेश गरिन् । चौधरीले वडा स्तरबाट नै केही योजनाहरु परिवर्तन गरिएको र यसलाई छलफलबाट पारीत गरिने जानकारी दिईन् । 

ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापाले गरेकी थिईन् ।