मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 12455+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । दसौं तहका अधिकृत कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो । अनुसन्धानमा उनको १२ वर्षको जागिर जीवनमा आर्जन  ८१ लाख ८६ हजार रुपैयाँ देखिएको छ भने बैंक मौज्दात र लगानी २ करोड ७ लाख देखिएको आयोगले जनाएको छ । 

सम्पत्ति विवरण अस्वाभाविक देखिन आएकाले सार्वनजिक पदमा रहेका कोइरालाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दाय गरेको आयोगको विज्ञप्तिमा छ । स्रोत नखुलेको सम्पत्तिमा आयोगले श्रीमती गीता पौडेल कोइरालालाई पनि प्रतिवादी बनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार