मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मकवानपुरमा नयाँ सिडियो, नागरिकले महशुस गर्नेगरि सेवा दिने प्रतिवद्धता

Ujyalosandeshonline 12547+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

मकवानपुर । मकवानपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारी(सिडिओ)स्कीम श्रेष्ठले जिल्ला प्रशासन मकवानपुरले नागरिकले महशुस गर्नेगरि सेवा उपलब्ध गराउने बताएकी छन् । गत फाल्गुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेकी श्रेष्ठले जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुलाई सहि सुचना सम्प्रेषण गरी जिल्ला प्रशासनको काम कारबाहीमा सघाउनसमेत अनुरोध गरेकी हुन् ।

उनले भनिन्,‘हाम्रो ध्यान पु¥याउन र हामीलाई जिम्मेवार बनाउन यहाँहरुको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा हो । सत प्रतिशत सहि सुचनामात्रै सम्प्रेषण गर्नुहोस् ।’प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सही सुचनाका माध्यमबाट जनतासमक्ष पु¥याउन श्रेष्ठले आग्रह गरेकी छन् ।

कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध दुव्र्यसनी न्यूनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलङ्घन, खानी दोहन, यौनजन्य धन्दाको विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । यस्तै यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित भएपछि राजेन्द्र प्रसाद कँडेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार