मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

सरकार संसदीय क्षेत्राधिकार माथि प्रहार गरिरहेको छ : प्रकाशमान सिंह

Ujyalosandeshonline 12546+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।

मन्त्रीहरुका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने हुनाले यसो गर्न नचाहनुले सरकार संसदको क्षेत्राअधिकार माथि नै प्रहार गरिरहेको बताए ।

उनले एकातिर संसद सुचारु गराउन नचाहने अर्कोतिर लगानी सम्मेलन आयोजना गर्ने अनि कसरी लगानीको वातावरण बन्न सक्छ भन्दै देशमा राजनीतिक स्थायीत्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनको नतिजा कस्तो आउला ? भन्ने प्रश्न गरे । पहिले मुलुक भित्रको राजनीतिक स्थायित्वको लागि वातावरण बनाउन केन्द्रित हुन समेत उनले सरकारलाई सुझाव दिए । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै उक्त कुरा बताएका हुन् ।

जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक नहुने भन्दै लाखौं करोडौ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेसले आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागेपनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्न कांग्रेस पछि नहट्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार