बागलुङ कालिका मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भएका भक्तजन । नयाँ वर्ष अर्थात् वैशाख १ गते आज बिहान चार बजेदेखिनै कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
कालिका मन्दिरमा लामबद्ध भक्तजन
तस्बिरः डम्मर बुढामगर/रासस
१ वैशाख २०८३, मङ्गलबार