मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान तथा वृक्षारोपण

Ujyalosandeshonline 12455+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

जनकपुरधाम । नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्राङ्गणमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संघका मधेश प्रदेश अध्यक्ष मनिषा उप्रेती (अधिकारी) को अध्यक्षता एवं मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका उपाध्यक्ष रञ्जना उप्रेती, सिनियर प्रहरी अधिकृत, संघका पदाधिकारी तथा प्रहरी कर्मचारी गरी १५० जनाको सहभागिता रहेको थियो। उक्त अवसरमा ३२ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार