मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

जनकपुरमा फागुन १७ गतेदेखि चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने

Ujyalosandeshonline 12208+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

जनकपुर । जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बरहबिघा) मा आयोजनाहुने भएको छ ।

उक्त प्रतियोगितामा कुल १६ समूहको सहभागिता रहनेछ । पहिलो र दोस्रो राउन्ड नक आउट प्रणालीमा खेलाइने छ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेट किपर, फिल्डर तथा म्यानअफ द म्याच लगायत विभिन्न विधामा खेलाडीहरू पुरस्कृत गरिने आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले जानकारी दिएका छन् । यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

खेलको विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने मुख्य आयोजक न्यू भिजन नेपालका अध्यक्ष एवम प्रतियोगिता व्यवसथापक अम्बु प्रसाद साहले जानकारी दिए । साथै उनले प्रतियोगीता हेर्न क्रिकेट संघका पदाधिकारी पनि आउने हुनाले आगामी दिनमा राष्ट्रिय स्तरको खेलका लागि छनोट हुने खेलाडीमा प्रतियोगीतामा अब्बल हुनेहरुले ग्राहिता पाउने जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार