पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

Ujyalosandeshonline 12214+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो दुई बजेफ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनी कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित वहसहरु भइरहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार