मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

सामुदायिक बिद्युत बितरक संस्था जगदिशपुरको अध्यक्षमा पुनः अब्दुल रदिस खाँ

Ujyalosandeshonline 12206+ समाचार ( )
२८ पौष २०८०, शनिबार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित सामुदायिक बिद्युत बितरक संस्थाको १५ औं साधारण सभा तथा अधिबेशनबाट पुनः समाजसेवी अब्दुल रदिस खाँ अध्यक्षमा निर्बिरोध निर्बाचत हुनु भएको छ । खाँको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा गोबिन्द प्रसाद पौडेल, सचिवमा शिवपुजन यादव, सह सचिवमा गोपाल सापकोटा, कोषाध्यक्षमा देबी भण्डारी रहेका छन । सदस्यहरुमा हेमलाल शर्मा, नश्रुल्लाह धुनिया, दिप नारायण भुसाल, राजेन्द्र प्रसाद धरिकार, उमेश चौहान, मुन्नीलाल मुराउ, भानमति पासी र नगेन्द्र यादव रहेका छन । यस्तै सल्लाहकारमा बरिष्ठ समाजसेबी ललित गुरुङ सहीत ८ जना छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार