मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

तमु ल्होसार पर्वले माैलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान: मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12547+ समाचार ( )
१५ पौष २०८१, सोमबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भएको छ । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक परम्परा, संस्कृती र पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्दै पर्यटन प्रवद्र्धन मार्फत आर्थिक, सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनु भएको हो ।

‘लुम्बिनी प्रदेश भूगोलमा जस्तै मौलिक कला, संस्कृती, परम्पराहरुमा समेत विविधतायुक्त छ । यही बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने तमु ल्होसार जस्ता मौलिक पर्वहरूबाट सबै नेपाली बिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट आपसी एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’शुभकामना सन्देशमा भनिएको छ,‘तमु ल्होसार पर्वले सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न, प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर’ प्रदेश बनाउने लक्ष्य पुरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’ विभिन्न कार्यक्रम गरेर गुरुङ समुदायले तमु ल्होसार पर्वलाई नयाँवर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै