मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

विद्यालयमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै नेको इन्सुरेन्स

Ujyalosandeshonline 12543+ समाचार ( )
२९ माघ २०८०, सोमबार

भैरहवा । नेको इन्सुरेन्स लिमिटेडले बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । ‘नेकोको अभियान, शिक्षामा योगदान’ भन्ने नाराका साथ विद्यालयहरुमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न लागिएको नेको इन्स्योरेन्स लि.लुम्बिनी प्रदेश सहायक प्रमुख गोपाल ज्ञवालीले बताए । फागुन १ देखि २० गतेसम्म यो कार्यक्रम सञ्चालन हुने ज्ञवालीले जानकारी दिए ।

विद्यार्थीहरुमा बीमा सम्बन्धी चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनले बताए । ‘बीमा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विद्यार्थीहरुका लागि यो कार्यक्रम हुँदैछ । विद्यार्थीहरुमार्फत अभिभावकहरुमा पनि बीमासम्बन्धी सचेतना पुग्नेमा हामी विश्वस्त छौं, ’उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार