मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रवि लामिछानेको पक्षमा लुम्बिनी प्रदेशमा झण्डै २ लाख, देशभर २० लाख हस्ताक्षर

Ujyalosandeshonline 11768+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ । लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको हो ।

उनका अनुसार प्रदेशगत रुपमा ९ लाख ३५ हजारको सङ्ख्यामा हस्ताक्षर संकलन भएको छ।गण्डकीमा २ लाख ६० हजार, बागमतीमा २ लाख १३ हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कोशीमा १ लाख ६६ हजार, कर्णालीमा ३८ हजार, मधेसमा ३६ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर संकलन भएको छ भने बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा संकलन भएका हुन् । यस्तै अहिलेसम्म चन्दा स्वरुप ४४ लाख रुपैयाँ संकलन भएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार