मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

डेढ महिनादेखि जंगलमा खेसारी लाल यादव

Ujyalosandeshonline 12548+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

मुम्बई । बलिउडको जस्तै भोजपुरी फिल्म उद्योगमा पनि कैयौं स्टार छन्, जसको स्टारडम फ्यानको शीरमा चढेर बोल्छ । यस्तै एक अभिनेता हुन् खेसारी लाल यादव, जो हालका दिनमा उत्तर प्रदेशको जंगल घुमिरहेका छन् ।

उनी एक महिना बढी समयदेखि चन्दौलीको जंगलमा घुमिरहेका छन् । बिलासी जीवन बिताइरहेका खेसारी किन जंगल घुमिरहेका छन् भन्ने उत्सुकता उनका फ्यानमाझ बढ्दो छ ।

‘संघर्ष २’, ‘फरिश्ता’ जस्ता फिल्म दिएका खेसारी डेढ महिनादेखि चन्दौलीको राजदरी–देवदारीको झरना, बाँध, जंगल पहाड, गाउँको आसपास घुमिरहेका छन् । यसको विशेष कारण छन् ।

उनी नयाँ फिल्म ‘डन्स’को सुटिङका लागि त्यहाँ छन् । फिल्मको स्क्रिप्ट अनुसार खेसारीको अधिकांश दृश्य जंगलमै छ । यो फिल्ममा दर्शकले एक्सनसँगै सांगीतिक प्रेमकथा पनि हेर्न पाउनेछन् ।

धरज ठाकुरको निर्देशनमा बनिरहेको फिल्म महंगो बजेटको मानिएको छ । फिल्ममा स्वेता, शाहवर अली, समर्थ चतुर्वेदी, पप्पू यादव, देव सिंह, महेश आचार्य, विजया लक्ष्मी, स्वेता नवल, जे नीलम, जे पी सिंह, गौरी शंकर, आर्यन बाबू चाहत राज र माही खानको अभिनय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार