मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, संसद भवन खाली गर्न माग

Ujyalosandeshonline 10783+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

काठमाडौं । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन् ।

डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौंता रकम असुल गर भन्दै युवा विद्रोह बृहत आन्दोलन गरेको हो ।  

आन्दोलनका क्रममा डा. भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरुको संरक्षण गर्न बन्द गर, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानविन गरलगायत लेखिएका प्लेकार्ड लिएर आन्दोलन गरेका हुन् ।  

डा.भुसालले भ्रष्टाचार गरे देश बंगलादेशजस्तै हुने बताए । उनले भने, ‘हाम्रो  कुरा संसदमा पनि उठेको छ । धेरैजना तर्सिएको अवस्था छ । त्यहीँ भएर भ्रष्टाचारीहरुको संरक्षण बन्द चाँडै हुने आशा छ ।’ 

साथै भुसालले आइतबार देखि आफ्नो आन्दोलन झन चर्किने बताए । उनले पूर्व पश्चिम नेपाल यात्रामा निस्केर भ्रष्टाचार र युवाहरु देशमै बस्ने वातावरण सिर्जना गर्नका लगि आफ्नो समूह पछि नहट्ने बताए ।  

भुसाल समुहले संसद् भवन खाली गर, भ्रष्टाचारी सरकार मूदार्वाद जस्ता नारावाजी समेत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार