मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

'भारतलाई मात्र दोष नदेखाऊ, विमानस्थल चलाऊ': मन्त्री पाण्डेयलाई मेयर खानको चेतावनी

Ujyalosandeshonline 12547+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका, भैरहवाका मेयर तथा संविधान सभा सदस्य इश्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन ढिलासुस्ती र बहानाबाजी गरेको भन्दै संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयको कडा आलोचना गर्नुभएको छ ।

मेयर खानले विमानस्थल सञ्चालनको ढिलाइमा भारतलाई मात्र दोष देखाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ । उहाँले विमानस्थललाई पूर्ण क्षमतामा चलाउनका लागि ठोस कदम चाल्न र बहानाबाजी बन्द गर्न संघीय सरकारसँग माग गर्नुभयो । विमानस्थल सञ्चालनमा देखिएको अन्योलले यस क्षेत्रको पर्यटन तथा आर्थिक विकासमा नकारात्मक असर पारेको भन्दै स्थानीय सरकार र जनतामा आक्रोश बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै