मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित ढुकुरपोखरी गाउँको पृष्ठभूमिमा देखिएको स्वर्गद्वारी पहाड । समुद्री सतहदेखी तीन हजार मिटर उचाइमा रहेको यस ठाउँ चामेबाट मनाङ आउने पर्यटकको बिहानी खाना खाने महत्त्वपूर्ण स्थान बनेको छ ।
ढुकुरपोखरीको पृष्ठभूमिमा स्वर्गद्वारी पहाड
तस्बिर : नवीन लामिछाने/रासस
२९ फाल्गुन २०८२, शुक्रबार