मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ असार २०८२, शनिबार

काठमाडौं । हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ । फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २–१ले पछि पार्दै उपाधी जितेको हो । कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको समापन भएको छ ।

सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४–३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३–० ले हराउदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १–० ले एनसिएमटि कलेजलाई हराउदै पक्का बनायो ।

विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइको थियो। हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार