मुख्य समाचार
खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च |

ओमसतियामा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

Ujyalosandeshonline 12212+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका कार्यालयले नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै कमीकमजोरी सुधार गर्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । मानवताको भावनाका साथ अघि बढ्नुपर्ने भन्दै उनले यस वर्षमा गाउँपालिकाले विकासमा फड्को मार्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी ,गाउँपालिका प्रवक्ता मदन प्रसाद पोखरेल , प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री ,लेखा शाखा प्रमुख कमल प्रसाद शर्मा , शिक्षा शाखा हरि प्रसाद पोखरेल , प्रशासन शाखा रुपा थापा राउत , राजस्व शाखा अमृता पाण्डे ,पशु शाखा चक्रपाणी गैह्रे ,वडासदस्य गंगा थापा ,बसन्ती छंत्याल पुन, कलाधर लम्साल लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार