मुख्य समाचार
यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन |

प्रकृति लम्सालका लागि न्याय माग्दै विरोध प्रदर्शन

Ujyalosandeshonline 12516+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार माइतीघर मण्डलामा उनीहरुले विभिन्न प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन् । 

सोही क्रममा आन्दोलनमा सहभागी विजय प्रकाश सापकोटाले प्रकृती लम्सालको घटनाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेको बताए । 

उनले भने, ‘नेपाली विद्यार्थी प्रकृती लम्सालमाथि भारतको आईटी कलेजमा घटेको घटनाप्रति हाम्रो संगठन दुःख व्यक्त गर्दै घोर विरोध गर्दछ । नेपाली चेलीमाथि जुन व्यवहार भयो त्यसको कलेज प्रशासनले संरक्षण गरेको कुरामा आपत्ति छ । नेपाली विद्यार्थीले यसको विरुद्धमा आवाज उठाउँदा पनि नसुनेको अवस्था छ । नेपाल सरकारको यो अवस्थाप्रति ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेका छौ ।’ 

लम्साल मृत्युसम्बन्धी घटनामा उनी अध्ययनरत ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार