राष्ट्रिय सभा उम्मेद्वार चयनबारे दुई कांग्रेस नेताको असहमति

Ujyalosandeshonline 11765+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं नेपाली काङ्ग्रेसका नेता बल बहादुर केसी अर्जुन नरसिंह केसीले राष्ट्रियसभाको उम्मेद्वार चयनबारे फरक मत राखेका छन्

सोमबार दिउँसो एक विज्ञाप्ति जारी गर्दै उनीहरुले उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य चरम एकपक्षीय कार्यशैली पार्टी आम भावना विपरीत भएको भन्दै राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएको जनाएका हुन्

उनीहरुले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेवारे कांग्रेस केन्द्रीय कार्यसमितिले पौष १४ गते गरेको निर्णयले व्यवस्थालाई ठाडो उल्लंघन पार्टीको संस्थागत निर्णयप्रति अविश्वसनीय खडा गरेको बताए

संसदीय बोर्डले विधानअनुसार पूर्णता पाउनु उम्मेद्वार छनोटको अनिवार्य वैधानिक सर्त भएतापनि त्यसमा पूर्णता नपाएको भन्दै यसबाट प्रक्रियागत गम्भीर त्रुटी स्वेच्छाचारिता स्पष्ट देखिएको पनि उनीहरुको भनाई

यस्तै, समग्र मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन, विज्ञ, बौद्धिक, व्यावसायिक पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको समावेशिताको सवैधानिक सिद्धान्तलाई उल्झन गरिएको पनि उनीहरुको भनाई गठबन्धनबाट कांग्रेसको १० सिट भागमा परेको थियो लामो रस्साकस्सीपछि पार्टी पदाधिकारीहरुले सानेपास्थित कार्यालयमा मध्यरातसम्म बसेर उम्मेदवारको टुंगो लगाएका थिए   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार