मुख्य समाचार
गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित |

कटुवा पेस्तोलसहित एक महिला पक्राउ

Ujyalosandeshonline 12705+ समाचार ( )
७ मंगशिर २०८३, आइतबार

जनकपुरधाम । धनुषा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोल बस्ने अन्दाजी ४० वर्षीया गङ्गावती महतो रहेकी छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलबाट उनलाई पक्राउ गरेको हो ।

कम्मरमा बाँधी लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित महतोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।पक्राउ परेकी महतोमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार