मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

रासस 548+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

लुम्बिनी । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारूले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जङ्गबहादुरलाई घाँटी अठ्याइ बेहोस पारी भागी फरार रहेका थिए । घाइते जङ्गबहादुरलाई कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा बुबाको हत्या अभियोगमा छोरा सुनिललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार