मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

बोधि श्रवणले मंगलबारदेखि विश्व शान्ति पदयात्रा गर्दै

Ujyalosandeshonline 12552+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

काठमाडौं । बोधि श्रवण धर्म संघले आगामी मंगलबारदेखि विश्व शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य मंगल महर्जनले पत्थरकोटमा यही चैत ६ देखि १२ गतेसम्म हुने विश्व शान्ति पदयात्रा तथा बोधि मार्ग दर्शन÷भगवान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । 

उनका अनुसार पदयात्रा १९औं मैत्री दिवसका अवसरमा आयोजना गरिएको हो । उनले भने ‘विश्व शान्ति पदयात्रा तथा बोधि मार्ग दर्शन÷भगवान मार्ग÷मैत्री धर्म पूजा पाठ प्रार्थना कार्यक्रमको सबै तयारी अन्तिम चरणमा रहेको जानकारी गराउँदछौं ।’ 

उक्त कार्यक्रममा नेपालसँगै चीन, भारत, अमेरिका, युरोप, थाइल्याण्ड, रसिया, कोरिया, जापान लगायत दर्जनौं देशका हजारौं भक्तजनहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार