मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

लुम्बिनी प्रदेश प्रहरी प्रमुख खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुगमन तथा निर्देशन

Ujyalosandeshonline 11901+ समाचार ( )
२० माघ २०८२, सोमबार

कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले कार्यालयको वस्तुस्थिति बुझ्दै मातहतका प्रहरी कर्मचारीहरूलाई शान्ति सुरक्षा र सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनुभयो।

निर्देशनका क्रममा डीआईजी खत्रीले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन जोड दिनुभयो। उहाँले विशेषगरी निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउनुका साथै ट्राफिक व्यवस्थापन र लागुऔषध नियन्त्रणमा निर्ममतापूर्वक प्रस्तुत हुन निर्देशन दिनुभएको छ। यसका साथै उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूको संरक्षण एवं विपद् व्यवस्थापन जस्ता संवेदनशील विषयहरूमा उच्च सतर्कता अपनाई नागरिकमैत्री भएर जिम्मेवारी पूरा गर्न जिल्लास्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार