मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

प्रधानमन्त्री कप क्रिकेट :
लुम्बिनीद्वारा गण्डकीलाई २१८ रनको लक्ष्य

Ujyalosandeshonline 12456+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

भैरहवा ।

जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ । 

भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा  सबै विकेट गुमाउदै २१७ रन बनाएको छ । लुम्बिनीका लागि सबैभन्दा धेरै प्रज्वल थापाले ७२ रन बनाए । उनले ७९ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसै गरि ओपनर ब्याट्सम्यानद्वय मृनाल गुरुङ्गले ३८ रन र मनिष थापाले २४ रन बनाए । लुम्बिनीका लागि देव खनालले ३३ रन बनाउदा अर्का ब्याट्सक्यान विपर्सन केसीले २५ रन बनाए । 

बलिङ्गमा गण्डकी प्रदेशका चन्द्रकान्त पौडेल र विपिन खत्री र अमृत गुरुङ्गले समान २/२ विकेट लिदा सुवाष भण्डारी, कमल परियार र वंश क्षेत्रीले १/१ विकेट बाँडे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार