मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

वन मुद्दाका फरार ७ जना पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

भैरहवा । रुपन्देही प्रहरीले वन मुद्दामा दश वर्षदेखि फरार सूचीमा रहेका सात जना प्रतिवादीहरुलाई एकसाथ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनको सिलसिलमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले देवदह नगरपालिका–६ का सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा कमला रेश्मी, खुम बहादुर बाह्घरे, खुमा बाह्घरे, लाल कुमारी सिंजाली, कुमारी राना, लिला राना, सात बहादुर बाकबल रहेका छन् । यी सबै देवदह नगरपालिका वडा नम्बर ६ का हुन् ।

रुपन्देही जिल्ला अदालतले वन मुद्दामा ०७१ बैशाख ३ गते यी सबैलाई १८ दिन कैद सजाएको फैसला सुनाएको थियो । पक्राउ गरिएको सात जनालाई कैद सजाए भुक्तानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार