मुख्य समाचार
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै |

मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Ujyalosandeshonline 12207+ समाचार ( )
तस्बिर : सुन्दरकुमार थकाली/रासस
३ माघ २०८२, शुक्रबार

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार हिमाली जिल्ला मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी अजिता शर्मालगायत सुरक्षाकर्मी तथा पत्रकारहरुको रोहबरमा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले मुस्ताङ जिल्ला अदालतको हर्ट रुम कक्षमा कार्यालय स्थापना गर्नुभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार