मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पोखरा कोटिहोमको कलश यात्रा सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

पोखरा । ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको पूर्व सन्ध्यामा विशाल कलशयात्रा सम्पन्न भएको छ । 

आजबाट श्री शदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर महतगौडा सँगसँगै प्रदर्शनी केन्द्र शान्तिघाट देखि शुभारम्भ भएको विशाल मङ्गलमय कलश यात्रा विरौटा सम्म गएर सम्पन्न भएको हो । कोटीहोम भोली वैशाख १७ गतेदेखि औपचारिक रुपमा सुरु हुदैँछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार