मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

होलीको रंगले स्वासप्रस्वासमा समेत असर गर्न सक्छ : डा.अमृता श्रेष्ठ

Ujyalosandeshonline 12548+ समाचार ( )
डा.अमृता श्रेष्ठ विशेषज्ञ सौन्दर्य , छाला तथा यौन रोग
२९ फाल्गुन २०८१, बिहीबार

रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ । तर रङहरुसँग खेलिरहँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण मानिन्छ । जथाभावी रंगहरु लगाउने प्रवृतिले छालामा विभिन्न किसिमका समस्याहरु देखिनेहुनाले विषेश ध्यान दिएर मात्र होली खेल्न छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले सुझाव दिएकी छिन् ।  

उनले होलीमा खेलिने रङहरुले छालामा एलर्जी गराउने ,चिलाउने मात्र नभएर स्वासप्रस्वास सम्बन्धि समस्यासम्म देखिने जानकारी दिइन् । उनले भनिन्,‘होलीमा खेलिने रङहरुले छालालाई ड्राई गराउने, एलर्जी गराउन सक्छ । चिलाउने गर्छ । साथै यसले स्वासप्रस्वास सम्बन्धि समस्यासम्म पनि ल्याउन सक्छ । त्यसैगरी कपाल र नङमा पनि असर गर्छ । हामीले रङपनि नेचुरल प्रयोग गर्नुपर्छ ।’

साथै उनले आज अरु दिनहरुमा भन्दा मोईच्जराईजर र सन प्रोटेक्सन क्रिम सन्सक्रिम बढी नै लगाउने,कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्ने कपालको असर नरोहस भनेर जरादेखि टुप्पोसम्म तेल लगाउने जस्तो कार्य गर्नुपर्ने उपायहरु बताइन् । 

उनले भनिन्,‘आज मोइच्जराईजर र सन प्रोटेक्सन क्रम सन्सक्रिमअरु समयमा भन्दा अलिकति बढि नै लगाउनुपर्ने हुन्छ । कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्नुहोला । कपालको असर नरहोस भनेर जरादेखि टुप्पोसम्म तेल लगाएर मात्रै रङ खेल्न सकिन्छ ।’

साथै डाक्टर श्रेष्ठले रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु हेलीको अगाडि छालामा प्रयोग नगर्न आग्रह गरिन् । यसो गर्दा छालालाई झनै ड्राई गराउने उनको भनाई छ । रंग लगाइसकेपछि जेन्टल क्लिनजरको प्रयोग गरेर छाला सफा गर्नुपर्ने उनले बताइन् । 

‘रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु होलीको अगाडि छालामा प्रयोग नगरेको नै राम्रो हो । यसले गर्दा झन ड्राई गराउँछ । फेसवासमा चाँही जेन्टल क्लिनजर प्रयोग गर्नुपर्ने छ ।’ 

रमाईलो सँगै आफ्नो छाला जोगाएर रङ खेल्ने उपायहरू

१.खेल्न जानुअघिकपालको जरादेखि टुप्पोसम्म तेल लगाउने तथा लामो कपाल भए जुरो बनाउने

२. छालाको लागि पुरिरभरि मोइस्चराईजर लगाउने साथै आ लाको च्याप, नङ, कानको पछाडि र आँखाको वरिपरी पनि याद गरेर लगाउनुहोला

३. घामबाट बच्न शन्सकृिन लगाउने र पुरा बाहुले कपडा लगाउने खेलिसकेपछि

४. मज्जाले फिज आउने स्याम्पोले कपाल नुहाउने र अनिवार्य कन्डिसनर गर्ने

५.. छालालाइ मज्जाले नुहाइसकेपछि मोइस्चराईजर...

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार