मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

Ujyalosandeshonline 12455+ समाचार ( )
३० असार २०८२, सोमबार

भैरहवा । तीन जना महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा ८ वर्षदेखि फरार रहेकी एक महिलालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११, न्यु दुर्गानगरकी ४६ वर्षीया विष्णु माया शर्मा परियार रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार परियारले २०७४ साल वैशाख ७ गते ३ जना महिलालाई भारत हुँदै कुवेत लैजान लागेकोमा उनीविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता भएको थियो। घटना भएदेखि नै उनी फरार थिइन्।

इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनलाई बुटवल-११ स्थित लुकीछिपी बसेको अवस्थामा आज पक्राउ गरेको हो। पक्राउ परेकी परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार