नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे त्रिशूली बजारको शुक्रबार अवलोकन गर्नुहुँदै ।