मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

भैरहवा । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । नेपाल प्रहरी ,सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् । 

खुला सीमा भएकाले आपराधीहरू सजिलै आफ्ना गतिविधि गरी वारिपारि गर्न सक्ने सुरक्षा अधिकारीको ठम्याइ छ । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि, अवैध कारोवार, तस्करी रोक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती गरेका हुन् । 

नेपाल भारतबीच खुला सीमा भएकाले यहाँ हुने कुनै पनि गतिविधिले दुबै देशलाई असर पुग्ने सुरक्षा अधिकारीको भनाइ छ । नेपाल भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार