मुख्य समाचार
लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर |

सार्वजनिक यातयात बचाउ संयुक्त आन्दोलन परिचालन समितिद्वारा आन्दोलन यथावत

अनिल नेपाली 141+ समाचार ( )
२० जेठ २०८२, सोमबार

अर्घाखाँची । सार्वजनिक यातयात बचाउ संयुक्त आन्दोलन परिचालन समिति, अर्घाखाँचीले पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीका मागहरु सम्बोधन नगरेमा देशव्यापी अनिश्चितकालिन बन्दलाई यथावत राख्ने बताएका छन् ।

देउराली यातायात अर्घाखाँची प्रालि, पश्चिम नेपाल बस व्यवसायी प्रालि, अर्घा भगवती प्रालि, ट्याक्सी व्यवसायी प्रालि र लंका यातायात प्रालिले शान्तिपुर्ण आन्दोलन गर्ने भएका छ्न। कालो नम्बर प्लेटका सवारीसाधनले मात्रै यात्रु बोक्न पाउने र रातो नम्बर प्लेटकाले बोक्न नपाउने उनिहरुको जिकिर रहेको छ ।सवारी साधन घर,ग्यारेजमा थन्क्याई आन्दोलन गर्नको लागि देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष गोबिन्द बन्जाडेको संयोजकमा ११सदस्यीय आन्दोलन समिती गठन गरेर आन्दोलनका अगाडि बढाउने निर्णय समेत गरिएको छ । यातायात क्षेत्र बचाउनका लागि भन्दै विभिन्न ७ बुदे माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन ।

देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष गोविन्द प्रसाद बन्जाडे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका कार्यालय प्रमुख प्रसाद भट्टराई,अर्घा भगवती प्रालिका पदम क्षेत्री,ट्याक्सी व्यवसायी प्रालिका महेन्द्र कुमार भुसाल र लंका यातायात प्रालिका कृष्ण प्रसाद भुसालले शान्तिपुर्ण आन्दोलन गर्ने भएका छ्न।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार