मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

मोवाइल व्यवसायीद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग

Ujyalosandeshonline 12532+ समाचार ( )
१३ भाद्र २०८३, शनिबार

भैरहवा । मोबाइल व्यवसायी सङ्गठन रुपन्देहीले बाढीपहिरो पीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा रु. एक लाख एक हजार सहयोग हस्तान्तरण गरेको छ। सम्पूर्ण मोबाइल व्यवसायी सहयोगी साथीहरूबाट सङ्कलन भएको रु. ७६ हजार आठ सय ३६ र सङ्गठनको खाताबाट थप गरिएको रु. २४ हजार एक सय ६४ गरी कुल रु. एक लाख एक हजार राहत कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्मा परेका नागरिकहरूलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग रकम कोषमा पठाइएको सङ्गठनका सह-कोषाध्यक्ष रमेश यादवले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार