मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद

Ujyalosandeshonline 12532+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

नवलपरासी । भारतीय बजारबाट भन्सार छली गरी नेपाल ल्याइएको रु १४ लाख ८४ हजार बराबरको अवैध मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरको संयुक्त टोलीले सुस्ता गाउँपालिका–५ महलबारीबाट ११ वटा झोलामा ल्याइँदै गरेको अवस्थामा उक्त मदिरा नियन्त्रणमा लिएको हो । बरामद मदिरामा ‘ओल्ड मन्क’ रमका ७५० मिलिलिटरका सात सय ४२ बोतल रहेको र यसमा संलग्न व्यक्ति तथा गिरोहको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार