मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

देशमा केही भएन भन्ने हौवाको पछि लाग्नु गलतः नेता सिंह

Ujyalosandeshonline 12678+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

हेटौंडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको बताएका छन् ।

कांग्रेस स्थापना दिवसका अवसरमा वामती प्रदेश कांग्रेसले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएको सिंहले बताए ।

उनले केही भएन भन्ने हौवाको पछि नलाग्न पनि आग्रह गरे । अहिले राजनीतिक व्यवस्था बदलियो अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

‘०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएको छैन, अवस्था पनि फेरिएको छ । ०४६ अघि के थियो ? शिक्षा, स्वास्थ्य विकासको क्षेत्रमा अहिले के छ ? त्यो पनि हेरौंन ?’ सिंहले भने ।

त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचको एकता थप बलिये बनाउनुपर्नेमा पनि जोड दिए । कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदे सिंहले विजेताहरूलाई कार्यकाल सफलताको शुभकामना पनि दिए ।

उनले अरू दलले गर्न नसकेको काम कांग्रेस नेतृत्वमा भएको स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्नेमा सिंहको जोड थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार