मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने

Ujyalosandeshonline 12678+ समाचार ( )
२ मंगशिर २०८३, मङ्गलबार

काठमाडौँ। नेपाली कांग्रेसले सङ्गठन सुदृढीकरण, टाढिएका मतदाताको विश्वास पुनर्स्थापित गर्ने तथा आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि मङ्गलबारदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा सञ्चालन हुने एकमहिने अभियानमा वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालित हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानमा स्थानीय निर्वाचनका लागि प्राइमरी इलेक्सन प्रक्रिया, जिल्ला तथा प्रदेश अधिवेशन, पार्टीका नीति तथा गतिविधि जनतामाझ पुर्याउने र असन्तुष्ट मतदाताका गुनासा सुनेर पुनः पार्टीसँग जोड्ने कार्यलाई विशेष प्राथमिकता दिइने छ । हाल प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले राष्ट्रिय जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको सन्देश दिन यो अभियान सञ्चालन गर्न लागेको महामन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार