मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

हकुईमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

Ujyalosandeshonline 12523+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका हकुईमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । निर्माण सम्पन्न भएसँगै नवनिर्मित भवनको उद्घाटन गरिएको छ । रामग्राम नगरपालिका–१६ हकुईस्थित हकुई स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । रामग्रामका मेयर धनपत यादवले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन गर्दै मेयर यादवले ग्रामीण वासीलाई प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य सेवा मानवको महत्त्वपूर्ण हिस्सा भएका कारण यसको सेवा प्रदानमा कुनै पनि कसर बाँकी नराख्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो । शहरी बिकास मन्त्रालयको करीब एक करोडको लागतमा दुई तल्ले भवनको निर्माणसँगै सर्वसाधारणलाई उपचार सेवा प्रभावकारी हुने लक्ष्य रहेको विदुर रामग्रामले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार