मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

बुवाको सम्झनामा स्ववियु अध्यक्षद्वारा खेलकुद सामग्री वितरण

Ujyalosandeshonline 12537+ समाचार ( )
१४ असार २०८१, बिहीबार

भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान फुटबल, चेस सेट, लुडो, क्रिकेट बल लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

पढाईसँगै विद्यार्थीहरुलाई खेलकुदको पनि आवश्यकता भएको कुरालाई मध्यनजर गर्दै आफूले संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री प्रदान गरेको उनले बताए । उनले भने, ‘मैले दिएका सामग्री प्रयाप्त नहुन सक्छ । तर, यसले खेलकुद गतिविधिलाई अघि बढाउन केही भए पनि सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’ उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिदै जाने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार