बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा

Ujyalosandeshonline 12526+ समाचार ( )
तस्बिर : प्रदीपराज वन्त/रासस
१४ भाद्र २०८३, आइतबार

भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाको पहिचान तथा खोजीका लागि काठमाडौँस्थित शिक्षण अस्पताल पुगेका आफन्तजन । बेपत्ता परिवारका सदस्यहरू आफ्ना मानिसको खोजी, उद्धार र पहिचानको आशामा अस्पताल परिसरमा पर्खिरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार