महाअष्टमी र महानवमी पर्व एकै दिन मनाइँदै

Ujyalosandeshonline 11682+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज(शुक्रबार)धुमधाम मनाइँदैछ । बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरि यो पर्व मनाइँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार