मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

प्रतापपुरको सेमरीस्थित राम जानकी मन्दिरमा कृष्णको मूर्ति स्थापना, स्थानीयमाझ खुशीयाली

सितमती हरिजन 24+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

प्रतापपुर । कृष्ण जन्माष्टमीको अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२, सेमरीस्थित राम जानकी मन्दिरमा भगवान् कृष्णको नयाँ मूर्तिको स्थापना गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नाथु राम क्षेत्रीका अनुसार, नयाँ मूर्ति स्थापनाले स्थानीय भक्त जनहरू लाई पूजाआजामा थप सहजता मिलेको छ ।

कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले यस कार्यले स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मूर्ति स्थापनाले समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई अझ बलियो बनाउने बताउनुभयो ।

श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब, तथा अन्य स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता धार्मिक कार्यले गाउँमा सकारात्मक ऊर्जा प्रवाह गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Roshan Harijan २ भाद्र २०८२, सोमबार

कार्य गर्ने पत्रकार सितमती ज्यु लाई नमस्कार छ मेरो म रोशन

Roshan Harijan २ भाद्र २०८२, सोमबार

कार्य अति सुन्दर र प्रतिष्ठाली पत्रकार श्मती

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार