रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Ujyalosandeshonline 11482+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आइतबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमाकाभा नेसन्स लिगका तयारीमा रहेको नेपालीटोली ३–० को सोझो सेटमा पराजित भएको हो । रसियाभने  २५–१७,२५–१९, २५–१५ ले विजयी भएको हो ।

दोस्रो खेल सोमबार हुनेछ । साउन १७ गते देखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार